IME Life New

रामामुर्थीले नै हाँक्दैछन् हिमालयन रिइन्स्याेरेन्स, सिइओमा उपासना पाैडेलकाे नाम मात्र ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रकाे पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत पदबाट अप्रत्यासितरुपमा राजीनामा गरेका भारतीयमूलका चन्द्रशेखरण रामामुर्थीले अझैसम्म कुर्सी र कार्यकक्ष दुबै छाडेका छैनन् । बाहिर मिडियामा नायब प्रमुख कार्यकारी अधिकृत उपासना पाैडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएकाे जानकारी सार्वजनिक गरिए पनि सिइओकाे हैसियतमा रामामुर्थीले नै कम्पनी हाँकि रहेका हुन् ।

हिमालयन रिइन्स्याेरेन्सकाे नायब प्रमुख कार्यकारी अधिकृत पदमा पाैडेलभन्दा अनुभवी नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुर रहेपनि सञ्चालक समितिले उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेकाे थियाे । नियामक नेपाल बीमा प्राधिकरणले उपासना पाैडेललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिकाे स्वीकृती दिएर पाैडेलले  असोज १५ गते पदभार ग्रहण गरेकाे सार्वजनिक जानकारीमा ल्याइए पनि काम भने रामामुर्थीले नै गरिरहेका हुन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%
happy

खुसी

14%
sad

दु :खी

36%
amazed

अचम्मित

7%
excited

उत्साहित

36%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS