IME Life New

यूनियन लाइफद्धारा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोलुखुम्बुमा एक दिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम आज सल्लेरीमा सम्पन्न गरेकामे छ ।

कार्यक्रमको सभापति समेत रहेका प्रबन्धक भानुभक्त उपाध्यायले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राखे ।

Crest

यस वर्ष डबल एमडीआरटी बन्न भएका मदन मगरातीले लगनशिलताले मानिसलाई सफल बनाउने भन्दै बीमा बारे सचेतना आजको आवश्यकता रहेको बताए ।

त्यसैगरी कार्यक्रममा सल्लेरी शाखाका एजेन्सी म्यानेजर, पुराना तथा अभिकर्ताको उपस्थिति रहेको थियो। त्यस क्रममा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS