IME Life New

यी ५० कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ? सूची सहित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरु आर्थिक वर्ष २०७५।७६ को लागि लाभांश प्रस्ताव गर्न आतुर छन् । सूचिकृत अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७५।७६ को लागि लाभांश घोषणा गरिसकेका छन् भने कतिपय कम्पनीहरु प्रस्ताव गर्ने तयारीमा छन् ।

लाभांश प्रस्ताव गरेका विभिन्न कम्पनीहरुमध्ये ५० वटा कम्पनीले लाभांश प्रस्ताव गरी क्लोज गर्न बाँकी छन् ।दोस्रो बजारमा यी ५० वटा कम्पनीको शेयर किन्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्छन् ।

Crest

कुन कम्पनीको शेयर खरिद गर्दा पाइन्छ लाभांश हेर्नुहोस् सूचि सहित

लघुवित्त कम्पनी

वाणिज्य बैंक

विकास बैंक

फाइनान्स

होटल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS