IME Life New

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर १ दशमलव ७८ प्रतिशतले बढेको छ । आज कम्पनीको शेयर मुल्य १९ सय ९७ रुपैयाँ रहेको छ ।

अपर तामाकोशीको १८ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव ४९ प्रतिशतले घटेर ६ सय ३६ रुपैयाँ कायम भएको छ । त्यस्तै, निफ्राको १७ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ० दशमलव ७४ प्रतिशतले घटेर ५ सय ३३ रुपैयाँ कायम भएको छ ।

Crest

त्यस्तै, नविल बैंकको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव ७५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS