IME Life New

महालक्ष्मी विकास बैंकले ६९ हजार ५ सय ८० कित्ता संस्थापक शेयर बिक्री गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ६९ हजार ५ सय ८० कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन

Crest

बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS