IME Life New

मल्टिपर्पोज फाइनान्सको असार २३ गतेबाट ३५ करोड ८५ लाख रुपैयाँ बराबरको हकप्रद आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मल्टिपर्पोज फाइनान्सले असार २३ गतेबाट हकप्रद शेयर विक्री गर्ने भएको छ । संस्थाले १ः८.६५ को अनुपातमा ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

फाइनान्सले प्रतिकित्ता १ सय रुपैयाँको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४ सय रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । हाल यस फाइनान्सको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

यो हकप्रदलाई इक्रा नेपालले कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ प्रदान गरेको छ । मल्टिपर्पोज फाइनान्सको सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलबाट यसमा आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS