IME Life New

मजदुर आन्दोलनको कारण देखाउँदै बन्द भएको होटल हायात पुनः सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मजदुर आन्दोलनको कारण देखाउँदै बन्द भएको हायात होटल खुलेको छ । सेवासुविधाको माग गर्दै मजदूरहरु आन्दोलनमा उत्रिएपछि जेठ ३० गतेदेखि पूर्णरुपमा बन्द भएको पाँचतारे होटल तारागाउँ हायात रिजेन्सी होटल आजेदेखि पुनः सञ्चालनमा आएको हो ।

श्रम ऐनअनुसार होटलले सेवासुविधा नदिएको भन्दै कर्मचारीहरु हडतालमा उत्रिएपछि होटलको काम पूर्णरुपमा बन्द गरिएको थियो।

Esewa
Crest

विभिन्न माग राखेर हड्तालमा उत्रिएका कर्मचारीहरु कुनै सहमतिबिना नै आफैं काममा फर्किएको होटलले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS