IME Life New

भारतीय शेयर बजारमा  निकै ठूलो उछाल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज भारतीय शेयर बजारमा निकै ठूलो उछाल आएको छ। भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा आकर्षक वृद्धि देखिएसंगै लगानीकर्ता केही उत्साहित भएका छन्।

बिएससी सेंसेक्स सूचक २४७६ दशमलव २६ को अंकले वृद्धि भएर ३००६७ दशमलव २१ अंकमा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ७०८ दशमवल ४० अंकले वृद्धि भएर ८७९२ दशमलव २० अंकमा पुगेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS