काठमाडौं । बुटवल पावर कम्पनीको बोनस शेयर पछिको मुल्य समायोजन भएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्जले कम्पनीको १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।
बोनसपछि नेप्सेले कम्पनीको शेयर मुल्य प्रतिकित्ता ३ सय २० रुपैयाँ तोकेको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।