IME Life New

बीमा सेवामा हड्ताल गर्न निषेध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा तीनको उपदफा एकले दिएको अधिकार प्रयोग गरी बीमा सेवामा हड्ताल गर्न निषेध गरेको छ । आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्दै यस्तो आदेश जारी गरिएको हो ।

गृह मन्त्रालयले २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको हो । सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायार सेवा, हवाईअठ्ठ वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने काम सँग सम्बन्धित सेवा लगायतका क्षेत्रमा हड्ताल तथा अवरुद्ध गर्न नपाइने भएको हो ।

Esewa
Crest

सरकारले बीमा सँगै बैंक वित्तीय क्षेत्र इन्टरनेट सेवा प्रदायक लगायतका क्षेत्रमा हड्ताल तथा अवरोध गर्न नपाउने व्यवस्था गरिदिएको हो । यस्ता क्षेत्रमा हुने अवरोधलाई सरकारले प्राथमिकता दिएर सुरक्षा प्रदान गर्ने छ ।

आवश्यक सेवामा हड्_ताल गर्न निषेध गरी जारी आदेश

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS