IME Life New

बीमा बोर्डले पठायो स्वास्थ्य संस्थाहरुलाई दाबी भुक्तानी रकमबापत करिब सवा ३ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई दाबी रकम भुक्तानी गरेको छ।

बीमा बोर्डको असोज १८ गतेको निर्णयबमोजिम सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई ३ अर्ब २१ करोड ५७ लाख ७४ हजार ८७७ रुपैयाँ दाबी रकम भुक्तानी गरेको हो। यो चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम दाबी भुक्तानी रकम बोर्डले स्वास्थ्य संस्थाहरुलाई पठाएको हो।

Esewa
Crest

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका कुल ३६१ स्वास्थ्य संस्थालाई उक्त रकम भुक्तानी गरिएको बीमा बोर्डले जनाएको छ।

Fy_2081_82_1st_Reimburshment_Report2081_Ashoj21

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS