IME Life New

बीमा बोर्डबाट स्वास्थ्य संस्थालाई सवा १ अर्ब बढी दाबी रकम भुक्तानी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई सवा १ अर्ब रुपैयाँ बढी दाबी रकम भुक्तानी गरेको छ।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी रकम भुक्तानी गरेको जानकारी गराएको हो। बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध ३२२ वटा स्वास्थ्य संस्थालाई दाबी रकम भुक्तानी गरेको छ।

Esewa
Crest

ती स्वास्थ्य संस्थालाई १ अर्ब २८ करोड ९२ लाख ९७ हजार ३२८ रुपैयाँ दाबी रकम भुक्तानी गरिएको बीमा बोर्डले जनाएको छ। बोर्डका अनुसार यो गत वैशाखदेखि असारसम्म दाबी रकम भुक्तानी गरिएको हो।

list of hospital claim

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS