IME Life New

बीमा कम्पनीमा तीन महिनाभन्दा लामो समय कार्यकारी अधिकृत विहीन राख्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । जीवन तथा निर्जीवन बीमकले लामो समयसम्म कार्यकारी अधिकृत प्रमुख बिहीन अवस्थामा कम्पनी संचालन गर्न नपाउने भएका छन् ।  बीमा समितिले बिहीबार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को पहिलो संशोधन जारी गर्दै तीन महिनाभन्दा लामो समय अवधिसम्म कुनै पनि बीमा कम्पनीलाई प्रमुख कार्यकारी बिहीन अवस्थाा संचालन गर्न बन्देज लगाएको छ ।

संस्थागत सुशासन निर्देशिकाको संशोधनमा बीमकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्त गरिसक्नुपर्ने प्रावधान समावेश गरिएको छ ।

Esewa
Crest

बीमा कम्पनीहरुमा लामो समयसम्म निमित्त प्रमुख कार्यकारी अधिकृत वा कामु प्रमुख कार्यकारी अधिकृतमार्फत् कम्पनी संचालन गर्ने र प्रमुख कार्यकारी अधिकृत पद रिक्त राख्ने प्रवृत्ति देखिएपछि अंकुश लगाउनको लागी बीमा समितिले निर्देशिका नै संशोधन गरेको हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका (पहिलो संशोधन), २०७८ पूर्ण पाठ 

बीमकको-संस्थागत-सुशासन-सम्बन्धी-निर्देशिका-संशोधन

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS