IME Life New

बिमाविद डा. रबिन्द्र घिमिरेको बीमा सम्बन्धि पुस्तक ‘Insurance Theory & Practice’ प्रकाशित,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: बिमाविद डा. रबिन्द्र घिमिरेले ‘Insurance Theory & Practice’ (with reference to Nepalese Insurance Industry) नामक पुस्तक प्रकाशन गरेका छन्, नेपालमा बीमा क्षेत्रको बिकाश बिना आर्थिक बिकाश सम्भब छैन भन्ने मान्यता राख्ने, घिमिरेको सो पुस्तक पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयहरुको बिबिए कार्यक्रमको पाठ्यक्रमलाई समाबेश गरि लेखिएको छ ।

नेपालमा बीमा क्षेत्रमा हुने घटना-परिघटना तथा नेपाली बीमा परिवेशलाई समेटेर तयार पारिएको यो पुस्तक बिमाको बारे शिक्षालिन खोज्ने जो कोहिलाई पनि उपयुक्त हुने बिश्वाश डा. घिमिरेको रहेको छ ।

Esewa
Crest

पोखरा विश्वबिद्यालयको एसोसियट प्रोफेसरका रुपमा कार्यरत घिमिरेले बीमा  र जोखिम ब्यबस्थापन बिषयमा विद्यावारिधि गरेका छन्।

बुद्ध पब्लिकेशनबाट प्रकशित सो पुस्तक मुलुक भरिका मुख्य-मुख्य पुस्तक पसलमा उपलब्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS