काठमाडौं । नेपाल बीमक संघले बाढीको दाबीकर्ताहरुलाई दाबी कागजातहरु पेश गरी भुक्तानी बुझिलिन आग्रह गरेको छ । देशका विभिन्न भागहरु आएको बाढीले पुर्याएको जनधनको क्षतिको यथाशिघ्र दाबी भुक्तानी लिन सबै बीमितहरुले आफुले बीमा गरेको बीमा कम्पनीमा कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको हो ।


















