IME Life New

बढ्यो पेट्रोलको मूल्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । जसअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ ।

पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घटेको हो । अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने दोस्रो र तेस्रो वर्गमा क्रमश १६७ र १६८ रुपैयाँ कायम गरिएको छ ।

Crest

यता डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घटेको हो ।  अब पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ भने दोस्रो र तेस्रो वर्गमा क्रमश १५५ रुपैयाँ र १५६ रुपैयाँमा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS