IME Life New

फागुन ६ गतेबाट अभिकर्ता परीक्षा संचालन गर्दै गण्डकी प्रदेश कार्यालय, यस्तो छ समय तालिका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखराले फाुन ६ गते मंगलबारबाट जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयबाट फागुनन ६ गते मंगलबार, फागुन १३ गते मंगलबार, फागुन २० गते मंगलबार र फागुन २७ गते मंगलबार नै विहान ११ बजेबाट १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS