IME Life New

फरवार्ड कम्युनिटीको ७ लाख ७५ हजार बोनस शेयर नेप्सेमा सूचीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ७ लाख ७५ हजार ६३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Crest

सूचीकरणसँगै शेयरधनीहरुले कम्पनीको बोनस धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS