काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको १ लाख ४० हजार ५ सय १० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।
अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।