IME Life New

प्राधिकरणले तयार पारेको वैदेशिक रोजगारी म्यादी बीमालेख निर्देशिकाको मस्यौदामा के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु जीवन बीमा कम्पनीका लागि व्यापारको जोहो गरिदिन वैदेशिक रोजगार बीमालेख निर्देशिकामा स‌ंशोधन सहित मस्यौदा सार्वजनिक गरेको छ। प्रस्तावित मस्यौदा हुबहु कार्यान्वयनमा आएको अवस्थामा लघु जीवन बीमकले समेत वैदेशिक रोजगारी म्यादी बीमालेख बिक्री गर्न पाउने छन् ।

प्राधिकरणले बीमालेख निर्देशिका संशोधनमार्फत् लघु जीवन बीमा कम्पनीका लागी वैदेशिक रोजगार बीमालेख बिक्रीको बाटो खुल्ला गर्ने तयारी गरेपनि यो अवैध हो । वैदेशिक रोजगारी म्यादी बीमालेख अन्तर्गत जीवन बीमा कम्पनीले व्यहोर्नुपर्ने कूल बीमाङ्क रकम र लघु जीवन बीमा कम्पनीले जारी गर्न सक्ने अधिकत्तम बीमाङ्क रकमको सीमाबीचको ठूलो अन्तरका कारण प्राधिकरणको निर्देशिका विरोधाभाषपूर्ण छ।

Esewa
Crest

वैदेशिक रोजगार बीमालेखमा प्राधिकरणले घातक रोगको उपचारका लागि ५ लाख रुपैयाँ क्षतिपूर्ती पाउने गरी पुरक करार समेत समावेश गर्नुपर्ने प्रावधान प्रस्ताव गरेको छ। यो पुरक करार स्वेच्छिक नभई अनिवार्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS