प्रभु इन्स्योरेन्सले काठमाडौं बाहिर विभिन्न जिल्लामा कर्मचारी माग गरेको छ । कम्पनीले माकेटिङ अफिसर र सिनियर अफिसरको लागि कर्मचारी माग गरेको हो । कम्पनीले गोर्खा, बेसीसहर, घोराही, तुलसीपुर, केरुङ, दमौली र अन्य शाखाहरुको लागि ब्याजलर डिग्री वा सो भन्दा माथि अध्यनरत व्यक्तिले आवेदन दिन पाउने भएको छ । कम्तीमा दुई बर्षको अनुभव रहेको व्यक्तिले आफनो बायोडाटा सहित अनलाईन मार्फत आवेदन दि न पाउने व्यवस्था गरिएको छ ।
प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर
