IME Life New

प्रदेश ५ शेयर लगानीकर्ता फोरमले भन्यो “१ प्रतिशत लगानीकर्ताको लागि मात्र बजार किन खोल्ने?”

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बुटवल: नेपाली शेयर बजार पूर्ण स्वचालित नभएको अवस्थामा शेयर कारोवार रोक्न फोरमले आग्रह गरेको छ। शेयर बजार पुन खोल्ने सरकारी निर्णयको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले विरोध जनाएको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै १ प्रतिशत मात्र लगानीकर्ता अनलाईनमा आवद्ध भएको र बाँकी ९९ प्रतिशत लगानीकर्तालाई दोश्रो बजारबाट बन्धक बनाउँन नहुने फोरमले विज्ञप्ति मार्फत आफ्नो विचार राखेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS