IME Life New

पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त भएका छन् । यसअघि सञ्चालक रहेका भुसाललाई सरकारले अध्यक्षमा चयन गरिएको सो कम्पनीले जनाएको छ । भुसाल अर्थमन्त्रालयका कर्मचारी हुन् । नेपाल पुनर्बीमा कम्पनी सरकारी लगानीमा सञ्चालित पब्लिक कम्पनी हो । नवनियुक्त अध्यक्ष भुसालले हिजो बीमा समिति पुगेर शपथ लिएका छन् ।

भुषाल यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा थिए । अर्थमन्त्रालयमा आउनुअघि प्रधानमन्त्री कार्यालयमा रहेर काम गरेका भुषाल आर्थिक क्षेत्रमा निकै राम्रो दख्खल राख्छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS