काठमाडौं । सरकारले पशु तथा कृषि तथा बाली बीमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत छुट दिने व्यवस्थालाई कायमै राखिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा पशु तथा कृषि बीमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत छुट दिने जनाएका छन् ।
पशु तथा कृषि बीमाको प्रिमियममा ५० प्रतिशत छुट दिने

















