IME Life New

नेसनल इन्स्योरेन्सको बढ्यो नाफा, व्यापारको अवस्था कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा २६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्ममा कम्पनीले १७ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा ५१.९७ प्रतिशतको बढोत्तरी भएको छ।

Crest

शेयर पुँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३४ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ८७ करोड ९० लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा २ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब १७ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ९६ करोड ३ लाख रुपैयाँ (ऋणात्मक) र महाविपत्ति कोषमा ३४ लाख १७ हजार रुपैयाँ थियो।

२०८१ असार मसान्तसम्ममा कम्पनीले ६१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३४.३७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ४६ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS