IME Life New

नेशनल हानइड्रोपावर सहित यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेको छ । हिजो पनि बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । आज नेप्से परिसूचक १० दशमलव ३७ अंकले बढेर २,१८३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २७८ रुपैयाँमा कायम भएको छ । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोपावरको ८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS