काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको शेयर सूचीकृत भएको छ । कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले कुल २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको आज सूचीकृत भएको उक्त शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
1697017568875नेशनल हाइड्रोपावरको शेयर सूचीकृत

















