काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी सहायक पदका लागि र्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । उक्त पदमा आवेदन दिन ईच्छुक उम्मेदवारले सुचना प्रकाशित मितिले ७ दिन भित्र आवेदन दिनुपर्नेछ ।


















