IME Life New

नेप्से ९ दशमलव ३२ अङ्कले बढ्दा, कारोबार ९० करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको दोस्रो दिन नेप्से ९ दशमलव ३२ अङ्कले बढेर ११९१दशमलव ६८ अङ्कमा बन्द भएको छ । ९० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।सबैभन्दा धेरै एनआईसी एशीयो बैंकको ७६ करोड ३८ बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

सबै भन्दा धेरै समिट माईक्रोफाइनान्स डेभलमेन्ट बैंकको शेयर ९ दशमलव ८४ प्रतिशतले बढेको छ भने रादी विधुत्को सेयरमा ४ दशमलव ५७ प्रतिशतले सबै भन्दा धेरैे घट्न पुग्यो ।

जीवन र निर्जिवन बीमामा हरीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS