IME Life New

नेप्से १.८७ अङ्कले घट्दा , नेपाल बैंकको सबैभन्दा बढी कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


साताको पहिलो दिन नेप्से १ दशमलव ८७ अङ्कले घटेर १३१६ दशमलव ८४ अङ्कमा मा बन्द भएको छ । १ अर्ब ९ करोड बराबरको कारोबार भएको छ ।

बैंकिङ, टेडिङ, होटल, निर्जिवन बीमा, माईक्रोफाइनान्स, जीवन बीमा बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै नेपाल बैंकको २२ करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिव्म सिमेन्टको शेयरमा ९ दशमलव ९७ प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनी लिमिटेडको शेयर ५ दशमलव ७८ प्रतिशतले घटेको छ ।

जीवन र निर्जिवन बीमाको परिसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS