IME Life New

नेप्से १० अङ्कले घट्दा ,नेको इन्स्यारेन्सको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


साताको तेस्रो दिन नेप्से १० दशमलव ५८ अङ्कले घटेर ११८१ दशमलव १० अङ्कमा कारोबार बन्द भएको छ । ७३ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।

सबै क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ६ करोड ४१ लाख रकम बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

सबै भन्दा धेरै नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको सेयरमा ९ दशमलव ५२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशी हाईड्रोपावर डेभलमेन्ट कम्पनीको शेयर ८ दशमलव १२ प्रतिशतले घट्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS