काठमाडौं । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेनस कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ६४ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको १६ प्रतिशत बोनश शेयर बराबरको ६४ लाख कित्ता शेयर सूचिकृत भएको हो ।
नेप्सेमा ६४ लाख कित्ता शेयर थपियो

















