IME Life New

नेप्सेमा १७ अंकको बृद्धि हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार १७ दशलमव ७० अंकले बढेको छ । आज शेयर बजार १,९०६ को विन्दुमा कायम भएको छ । आज १६७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३८ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS