IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । दुई कम्पनीको ९६ लाख ३४ हजार २ सय ७१ कित्ता शेयर सूचिकृत भएको हो ।

गुँरास लघुवित्त वित्तीय संस्थाको ५९ हजार बोनस शेयर र चिलिमे हाइड्रोपावर कम्पनीको ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS