IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश शेयर सुचिकृत भएको हो । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत १६ लाख २० हजार ८८७ दशलमव १३३६ कित्ता शेयर सूचिकृत भएको हो भने हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनश शेयर वापत ४० लाख ८ हजार ७८४ दशलमव ९७ कित्ता शेयर सूचिकृत भएको हो । यी कम्पनीको शेयर अब दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।

 

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS