IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा छिमेक लघुवित्त वित्तीय संस्था र यूनाइटेड मोदी हाइड्रोपावरको बोनश शेयर सूचिकृत भएको छ । यी दुई कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर सूचिकृत गराएका हुन् ।

छिमेक लघुवित्तको २२ प्रतिशत दरका कुल ५१ लाख १३ हजार २० कित्ता र युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ५ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Crest

यी दुई कम्पनीको उक्त सूचिकृत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि शेयरधनीहरुले दोस्रो बजारमा खरिदविक्री गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

17%

दु :खी

17%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS