IME Life New

नेप्सेमा ओरिएन्टल होटलको बोनश शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा ओरिएन्टल होटलको बोनश शेयर सूचिकृत भएको छ । आज यस कम्पनीको ५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशतले हुन आउने ५ लाख ६४ हजार ५४ दशलमव २२ कित्ता शेयर सूचिकृत भएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS