IME Life New

नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको थियो। नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ। कम्पनीको आज अन्तिम कारोबार मुल्यको आधारमा शेयर मुल्य समायोजन गरेको हो । सोमबार यही मुल्यमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।

Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS