IME Life New

नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल ल्यूब आयल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २३७ रुपैयाँ ४२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २८४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

Crest

यही समायोजित मूल्यलाई आधार मानेर असोज ६ गते आइतबार, दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS