IME Life New

नेपाल लाइफ र डिप्रोक्स लघुवित्तको बोनश शेयर सूचीकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तको १५ लाख ८ हजार १५० दशमलव ३७ प्रतिशत बोनश शेयर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

डिप्रोक्स लघुवित्तले गत चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो।

Crest

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०औं वार्षिक साधारण सभाबाट पारित ३१ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो । यी दुवै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS