IME Life New

नेपाल रिइन्स्योरेन्सको व्यवसाय १४ मुलुकमा, अधिकांश दक्षिण अफ्रिकी मुलुकमै केन्द्रित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बीमा व्यवसाय दक्षिण एशियाली मुलुकसहित १४ वटा मुलुकमा बिस्तार भएको छ । दक्षिण एशिया, दक्षिण पूर्वी एशिया र दक्षिण एशियाली मुलुकबाट पुनर्बीमा व्यवसाय प्राप्त गरिरहेको छ ।

कम्पनीले प्रकाशन गरेको २०७८।७‍९ को वार्षिक प्रतिवेदन अनुसार यो पुनर्बीमा कम्पनीले स्वदेशबाहेक दक्षिण एशियाको भारत, भुटानको साथै एशियाली मुलुक भियतनाम, फिलिपिन्स, पपुवा निउगिनियाँ, माल्दिभ्स, कुवेत, दक्षिण अफ्रिकी मुलुक केन्या, जाम्बिया, जिम्बावे, टोगो, नाइजेरिया, लिबियाबाट पुनर्बीमा व्यवसाय प्राप्त गरेको छ । नेपाल पुनर्बीमाको अधिकाम्स जोखिम दक्षिण अफ्रिकी मुलुकमा केन्द्रित देखिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS