IME Life New

नेपाल पुनर्बीमाको कम्पनी सचिवमा भण्डारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको एकमात्र पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त भएका छन्।

कम्पनीको असार १८ गते बसेको संचालक समितिको ४०१ औं कम्पनीको नियमावलीको नियम ४४ अनुसार कम्पनीका सहायक प्रमुख अधिकृत दामोदर भण्डारीलाई कम्पनी सचिवको थप जिम्मेवारी दिएको जनाएको छ।

Esewa
Crest

 

NRIC Appointment of Company Secretary -(NRIC)_1656825755588

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS