IME Life New

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दोहोर्याएर आवेदन आह्वान गर्दा तीन जना आकांक्षी थपिएका छन् । सिफारिस समितिले पुस १५ गतेदेखि दोहोर्याएर आवेदन खुला गर्दा १५ जनाको आवेदन परेको हो ।

दोहोर्याएर आवेदन खुला गर्दा डा.गोपाल भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जिवि चापागाईं, डा.नवराज अधिकारी, अम्बिकाप्रसाद शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा.जीवन अंगाई, रमेशकुमार हमाल, सीताराम थपलिया, डा.केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, नीरज गिरी र हेमन्त वस्यालले आवेदन दिएका हुन् ।

Crest

जसमध्ये रमेश अधिकारी, मुक्ति अर्याल, खगेन्द्र कटुवाल र कृष्णराज पोखरेल नयाँ आवेदक हुन । यसैगरीअघि आवेदन दिएका कृष्णप्रसाद आचार्यले भने आवेदन फिर्ता लिएका छन् । १५ जना आवेदकहरु मध्ये व्यावसायिक योजना प्रस्तुत गर्नेहरु मध्येबाट समितिले ३ जना छनौट गरेर अर्थमा पठाउने छ । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्तुत गरेका ३ मध्ये एक जना बोर्डको अध्यक्षमा चयन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS