काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्र र नेपाल दुरसञ्चार कम्पनीको नियमावली अनुसार नेपाल टेलिकममा मन्त्रालयका सह–सचिव सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको हो । यस अघि कम्पनीको सञ्चालकमा सुशील कोइराला थिए ।
1695713966699नेपाल टेलिकममा सञ्चालक समितिको सदस्य परिवर्तन
