IME Life New

नेको इन्स्योरेन्सको ३ दिने निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तामा नियुक्त गर्ने उद्देश्यले ३ दिने निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । माघ २३ देखि २५ गतेसम्म सो तालिम सञ्चालन गरिएको थियो । तालिममा ५० जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

बर्तमान कोभिड–१९ संक्रमणको जोखिमको कारण भर्चुअल विधिबाट तालिम सम्पन्न गरिएको हो । भर्चुअल माध्यमबाट संचालन गरिएको तालिममा पनि सहभागीहरुको निकै उत्साह र उत्सुकता पूर्वक सहभागीता रहेको थियो ।

Crest

देशको निर्जीवन बीमा बजारमा विगत २५ बर्षदेखि सेवा पु-याउदै आएको कम्पनीले विगत ५ बर्षदेखि नयाँ ब्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै आएको समेत कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS