IME Life New

निप्स कोशीको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) कोशीले आज आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ । सुनसरी जिल्लाको सुन्दर हरैचा नगरपालिकाको हसिना सिमसारमा उक्त कार्यक्रम भएको हो । उक्त कार्यक्रममा सस्थाको अध्यक्ष खड्ग बहादुर श्रेष्ठले आर्थिक बर्ष २०८०/०८१ को आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुख बिनोद कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता खड्ग बहादुर श्रेष्ठले गरेका थिए । साधारण सभामा सस्थाका उपाध्यक्ष प्रदिप बाबु तिवारीले स्वागत मन्तव्य राखेका थिए । कोषाध्यक्ष नारायण गौतमले सस्थाको बिषयमा प्रकाश पारेका थिए । साधारण सभा सस्थाको सचिब प्रकाश पोखरेलले संचालन गरेका थिए ।

Crest

साधारण सभाले आगामी दुई बर्षका लागि निम्न बमोजिम पदाधिकारीको चयन गरेको छ
खड्ग बहादुर श्रेष्ठ :अध्यक्ष
प्रदिप बाबु तिवारी :उपाध्यक्ष
नारायण गौतम :कोषाध्यक्ष
प्रकाश पोखरेल :सचिब
केदार खत्री : सदस्य
धना भट्टराई :सदस्य
निरन्जन श्रेष्ठ :सदस्य
सरोज पोखरेल :सदस्य
प्रेम कुमार शाक्य :सल्लाहकार
द्रोणराज भट्टराई :सल्लाहकार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS