IME Life New

नक्कली एजेण्टले आजित सक्कली

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


बीमा समितिको प्रावधान अनुसार कम्तिमा पनि तीन दिनको अभिकर्ता तालिम लिएपछि मात्रै अभिकर्ता लाईसेन्स पाउँन सकिने प्रावधान छ । यसको लागी न्यूनत्तम एसएलसी उत्तिर्ण गरेको हुनुपर्नेछ ।

तर, बजारमा भने नक्कली एजेण्ट उत्तिकै विगविगी छ । लाईसेन्स एउटाको तर, प्रयोगकर्ता भने अर्को । अर्थात् अर्कोको अभिकर्ता कोड प्रयोग गरी अभिकर्ता बन्न थालेपछि सक्कली अभिकर्ताको भने टाउँको दुखाई भएको छ । अधिकांश बीमा कम्पनीहरुमा यस्तो खालको समस्या रहेको एक अभिकर्ताले बताए ।

Crest

कतिपय बीमा कम्पनीमा काम गर्ने कर्मचारीहरुले आफन्तको नाममा अभिकर्ता लाईसेन्स लिने तर, काम भने आफै पनि गर्ने गरेको पाईएको अभिकर्ताले बताए । बिषेश गरी यस्ता अभिकर्ताले अन्य अभिकर्ताले ल्याएका व्यवसाय पनि खोस्ने गरेको उनले गुनासो गरे ।

बजारमा देखिएका यस्ता नक्कली अभिकर्ताले बीमा सम्बन्धि गलत प्रचार गर्ने गरेको उनको दाबी छ । जसका कारण व्यवसायिक रुपमा काम गर्ने अभिकर्ता निरुत्साहीत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS