IME Life New

धितोपत्र बोर्ड भोलि बन्द रहने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) भोलि जेठ २५ गते बन्द रहने भएको छ।

भोलि शुक्रबार धितोपत्र बोर्डको ३२ औँ वार्षिकोत्सव परेको छ। सोही कारणले धितोपत्र बोर्ड भोलि बन्द रहनेछ।

Crest

धितोपत्र बोर्डले आफ्नो वार्षिकोत्सव काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियल विशेष समारोहको आयोजना गर्दै मनाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS