IME Life New

दोहा इन्स्योरेन्स ग्रुपले भारतको गुजरातमा शाखा बिस्तार गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा बीमा र पुनर्बीमा समाधान प्रदायक दोहा इन्स्योरेन्स ग्रुपले भारतमा पुनर्बीमा शाखा खोल्ने योजना सार्वजनिक गरेको छ। यो बीमा समूहले गुजरात इन्टरनेशनल फाइनान्सियल टेक-सिटी (गिफ्ट सिटी) मा शाखा खोल्न कतार सेन्ट्रल बैंकबाट स्वीकृति प्राप्त गरि सकेको छ।

द पेनिन्सुला कतारका अनुसार ग्रुपको भारतीय शाखा “गिफ्ट सिटी” अन्तर्राष्ट्रिय बीमा कार्यालय खण्डमा सञ्चालन हुनेछ। यो विस्तारले बीमा व्यापार बढाउने रणनीतिमा अर्को कोसेढुङ्गा चिन्ह लगाउने अपेक्षा समूहले गरेको छ।

Esewa
Crest

ग्रुप, हाल सबै आवश्यक प्रकृयालाई अन्तिम रूप दिन र भारतीय नियामक र पर्यवेक्षकीय अधिकारी दुबैबाट आवश्यक नियामक स्वीकृतिहरू सुरक्षित गर्न काम गरिरहेको छ। कतारी बीमा र पुनर्बीमा प्रदायकको रूपमा, ग्रुपले व्यक्ति र व्यवसायीलाई सम्पत्ति र दुर्घटना बीमा, जीवन बीमा, र स्वास्थ्य बीमा सहित विस्तृत उत्पादन र सेवाहरू प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS