IME Life New

दृष्टिविहिन आबिर लिम्बुले श्रीमतीलाई गराइदिए १० लाखको बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दृष्टिविहिन आबिर लिम्बुले आफ्नी श्रीमतीको नाममा १० लाख रुपैयाँको जीवन बीमा गरिदिएका छन् । जन्मेदेखि नै दृष्टिविहिन आबिर पेशाले शिक्षक हुन् । शिक्षक पेशासँगै भारतको पानीटंकीबाट काकडभिट्टासम्म सामान ल्याउने र बेच्ने काम पनि गर्छन् उनी ।

लिम्बुको परिवारमा दुई छोरा, श्रीमति छन् । दुई छोरालाई पढाउने खुवाउनमा उनलाई कुनै समस्या छैन । भविष्यमा आइपर्ने आर्थिक संकटलाई मध्यनजर गर्दै र सन्तानको सुखद भविष्यका लागि श्रीमतिको नाममा आइएमई लाइफ इन्स्योरेन्सबाट  बीमा गराइदिएको लिम्बुको भनाई छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS